‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महाधिवेशनपछि पार्टी नेतृत्व संरचनामा नयाँ पुस्तालाई प्राथमिकताका साथ अघि बढाइने बताएका छन्। उनका अनुसार संगठनको सबै तहमा युवा नेतृत्वलाई अवसर दिने...