राज्य व्यवस्था समितिमा सुकुम्वासी व्यवस्थापन घटनाबारे गृहमन्त्रीको जवाफ माग
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सुकुम्वासी बस्ती व्यवस्थापनका क्रममा भएका घटनाबारे गृह मन्त्रालयको उच्च तहबाट स्पष्ट जवाफ माग गरिएको छ । बैठकमा राप्रपा संसदीय...