बुढानीलकण्ठमा काँग्रेस संसदीय दल कार्यसमितिको बैठक जारी
काठमाडौँ । नेपाली काँग्रेस संसदीय दल कार्यसमितिको बैठक जारी छ। बुढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा संसदीय दल कार्यसमितिको बैठक बसिरहेको हो। बैठकमा पार्टी सभापति एवम् संसदीय दलका नेता देउवासहित पदाधिकारी,...