लामालाई हटाएर इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने पक्का
काठमाडौँ । नेपाली काँग्रेस बागमती प्रदेशको संसदीय दलका नेता बहादुर सिंह लामाविरुद्धको अविश्वासको प्रस्तावमाथि मत विभाजनको प्रक्रिया सुरु भएको छ । अविश्वासको प्रस्ताव दर्ता भएपछि सांसद तानातानबीच आफ्नो पक्षमा बहुमत...