काँग्रेस संसदीय दलको नेता चयनका लागि चैत २४ गते निर्वाचन गर्ने निर्णय
काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको नेता चयनका लागि चैत २४ गते निर्वाचन गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचन मिति निर्धारण गर्नुका साथै निर्वाचन प्रक्रिया सञ्चालनका लागि...