प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ सुरु
काठमाडौँ । संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ सुरु भएको छ । समितिले आज बिहान प्रस्तावित प्रधानन्यायाधीश शर्माको कार्य योजना र उजुरी अध्ययन गर्न बैठक बोलाएको...