नयाँ संसद् भवन परिसरमा ‘एक सांसद, एक वृक्षारोपण’ कार्यक्रम (तस्बिरसहित)
काठमाडौँ । नयाँ बानेश्वरस्थित नयाँ संसद् भवन परिसरमा ‘एक सांसद, एक वृक्षारोपण’ कार्यक्रम सुरु गरिएको छ । वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम शुभारम्भ गरिएको हो...