पर्यटन मन्त्री पाण्डेले भने-शक्तिशाली राष्ट्रहरूले पृथ्वीको सन्तुलन बिगारे
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले शक्तिशाली राष्ट्रहरूले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारेको आरोप लगाएका छन् । बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले प्रकृतिको...