‘पर्यटन विकासमा होटेल क्षेत्रको भूमिका महत्त्वपूर्ण’ : पर्यटन मन्त्री पाण्डे
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको पर्यटन विकासका निम्ति होटेल क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । एकता होटेल तथा गेस्टहाउस व्यवसायी संघको १३औँ वार्षिक...