विमानस्थलहरूमा यात्रु सेवाको गुणस्तर अभिवृद्धि गर्न तत्काल सुधारात्मक कदम चाल्न निर्देशन
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभर सञ्चालित विमानस्थलहरूमा यात्रु सेवाको गुणस्तर अभिवृद्धि गर्न तत्काल सुधारात्मक कदम चाल्न निर्देशन दिएको छ। मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गर्दै...