८ मंसिर २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतको राजस्थानमा सडक दुर्घटना, १२ जनाको मृत्यु, २३ घाइते

अ अ+ अ-

काठमाडौँ । भारतको पश्चिमी राज्य राजस्थानमा भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

प्रहरीकाअनुसार राजस्थानको कोटा जिल्लास्थित शम्भुपुरा गाउँनजिक तीव्र गतिमा रहेको यात्रुवाहक गाडी सडक किनारमा रोकिराखेको ट्रकमा ठोक्किँदा एकै परिवारका नौ जनाको मृत्यु भएको हो । दुर्घटनामा अन्य आठ जना घाइते भएका छन् । राजस्थानको राजधानी जयपुरबाट करिव २५० किलोमिटर दक्षिणमा भएको उक्त दुर्घटनामा गाडी नराम्ररी क्षतिग्रस्त हुँदा केही यात्रु भित्रै फसेका थिए । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा घाइतेहरूको उद्धार गरिएको अधिकारीहरूले बताएका छन् ।

यसैगरी, शनिवार साँझ जोधपुर जिल्लामा कार र यात्रुवाहक टेम्पो एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् । भारतमा सडक दुर्घटनाबाट ठूलो संख्यामा मानवीय क्षति हुने गरेको छ । सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु राख्नु, सडकको खराब अवस्था र लापरबाहीपूर्ण सवारी सञ्चालनलाई यस्ता दुर्घटनाका प्रमुख कारण मानिन्छ ।

0 Comments