महाधिवेशन केन्द्रित हुन पार्टीलाई गगन थापाको आह्वान
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीका सबै संरचनालाई आगामी महाधिवेशनतर्फ केन्द्रित हुन आग्रह गर्दै प्रक्रिया अघि बढाउन कुनै अवरोध नहुने स्पष्ट पारेका छन्। मंगलबार नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति...