झन्झटिला प्रशासनिक प्रक्रिया सरल बनाउन अध्यादेश ल्याइएको रास्वपाको दाबी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले ल्याएका पछिल्ला अध्यादेशहरू प्रशासनिक प्रक्रियालाई छरितो र प्रभावकारी बनाउन लक्षित रहेको स्पष्ट पारेको छ। पार्टीले ती अध्यादेश कुनै व्यक्ति वा राजनीतिक दललाई...