डीपी अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई सभामुख पदका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टीको संसदीय दलको बैठकले सभापति रवि लामिछानेको प्रस्तावलाई सर्वसम्मत रूपमा पारित गर्दै अर्याललाई सभामुख...