पाँच दलका प्रमुख सचेतकसँग सभामुखको छलफल
काठमाडौँ । पाँच राष्ट्रिय दलका प्रमुख सचेतकहरूसँग सभामुख देवराज घिमिरेले छलफल थालेका छन् । सिंहदरवारस्थित सभामुख घिमिरेको कार्यकक्षमा छलफल भइरहेको हो । समसामयिक विषय, संसद्को क्यालेन्डर र भोलिको संसद् बैठकको...