विपिनको निधनप्रति सभामुखद्वारा दुःख व्यक्त, भने-‘कूटनीतिक पहल भए पनि परिणाम दुःखद आयो’
काठमाडौँ । सभामुख देवराज घिमिरेले इजरायल गएका नेपाली विद्यार्थी विपिन जोशीको निधनको भएको प्रति दुःख व्यक्त गरेका छन् । जोशीको निधनले अत्यन्त दुस्खी र मर्माहत बनाएको भन्दै सभामुख घिमिरेले भनेका...