‘संसद्को शक्ति डिजिटल पहुँच र जनविश्वासमा निहित छ’: सभामुख घिमिरे
काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्को शक्ति डिजिटल पहुँच र जनविश्वासमा निहित रहेको बताएका छन् । जेनेभा, स्विट्जरल्याण्ड यही साउन १३ गतेदेखि १५ गते (२९-३१ जुलाई २०२५)सम्म भइरहेको संसद्का सभामुखको...