संसद् विघटन र अन्तरिम सरकार गठनविरुद्ध सर्वोच्चमा रिट निवेदनहरू पेश हुने क्रम बढ्यो
काठमाडौँ। अन्तरिम सरकार गठन र प्रतिनिधि सभा विघटन विरुद्ध सर्वोच्च अदालतमा धमाधम रिट निवेदनहरू पेश हुने क्रम बढेको छ । सर्वोच्च अदालतका अनुसार, अहिलेसम्म ६ वटा रिट निवेदन पेश भइसकेका...