भ्रष्टाचार मुद्दामा पालिका अध्यक्षलाई विशेष अदालतले दिएको सफाइविरुद्ध सर्वोच्चमा पुग्यो अख्तियार
काठमाडौँ । विशेष अदालतले भ्रष्टाचार मुद्दामा पालिका अध्यक्षलाई सफाइ दिएपछि उक्त फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ। सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका तत्कालीन गाउँपालिका अध्यक्ष राम बल्लभ...