दुर्गा प्रसाईँमाथिको अनुसन्धान सोमबारभित्र टुंग्याउन सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध जारी अनुसन्धान निर्धारित म्यादभित्रै सम्पन्न गर्न आदेश दिएको छ । प्रसाईँको तर्फबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश विनोद शर्मा...