सुकुम्वासी बस्ती खाली गर्ने प्रक्रियासम्बन्धी कागजात झिकाउन सर्वोच्चको आदेश
काठमाडौँ । सुकुम्वासी बस्ती हटाउने क्रममा अवलम्बन गरिएको नीति, विधि र निर्णय प्रक्रियासम्बन्धी विवरणसहितका कागजात पेस गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। अदालतले खाली गराउने कार्यसँग सम्बन्धित मानवअधिकार तथा पुनर्वास...