करदाता कार्यालयले गर्यो चार सहकारीलाई कर तिर्न ताकेता
काठमाडौँ । कर नतिर्ने चार सहकारी संस्थालाई बक्यौता कर चुक्ता गर्न सरकारले ताकेता गरेको छ । समस्याग्रस्त घोषणा भएको कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था...