बिनाशर्त जेन जेड आन्दोलनको प्रतिवेदन कार्यान्वयन हुनुपर्नेमा नवनिर्वाचित सांसद रावलको जोड
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नवनिर्वाचित सांसद प्रतिभा रावलले जेन जेड आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन हुनुपर्ने बताएकी छिन् । बिहीबार प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको...