संसदीय सुनुवाइमा प्रस्तावित प्रधान न्यायाधीशलाई अदालत सुधार र बिचौलिया नियन्त्रणबारे रास्वपाको प्रश्न
काठमाडौँ । प्रस्तावित प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मामाथि जारी संसदीय सुनुवाइका क्रममा रास्वपाका सांसदले अदालत सुधार, बिचौलियाको प्रभाव न्यूनीकरण र न्यायिक प्रणालीको कार्यक्षमता सम्बन्धी प्रश्न उठाएका छन् । सुनुवाइका क्रममा...