सदाचार नीति कार्यान्वयनमा सांसद भट्टको जोड: ‘अरूलाई सुधार्नुअघि आफू सुध्रिन आवश्यक’
काठमाडौँ । नेपाली काँग्रेसका सांसद नारायणदत्त भट्टले राष्ट्रिय सदाचार नीतिको प्रभावकारी कार्यान्वयनका लागि जिम्मेवार निकायमा रहेका व्यक्तिहरूको व्यवहारमा सुधार आउनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला...