शनिबार-आइतबारसहित जेठमा १२ दिन सार्वजनिक बिदा, राजधानीमा भने सवारी चाप यथावत
जेठमा १२ दिन सार्वजनिक बिदा, चार दिन लगातार छुट्टी पनि । तर राजधानीका सडक किन अझै व्यस्त ? काठमाडौँ । इन्धन खपत न्यूनीकरण गर्ने उद्देश्यले सरकारले शनिबारसँगै आइतबार पनि सार्वजनिक...