सीमा अनुगमनका लागि स्पेसल टास्क फोर्स परिचालन गरिने
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि बढाइने बताएका छन्। राष्ट्रिय सभाअन्तर्गतको संघीयता...