गृहमन्त्री अर्यालको व्यवहार एमालेजस्तो भएको सुदन गुरुङको आरोप
काठमाडौँ । जेन जेड आन्दोलनपछि चर्चामा आएका ‘हामी नेपाल’का संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि आक्रोश व्यक्त गरेका छन् । नेपाल स्काउटको जग्गामा बनेका संरचना हटाउने क्रममा महानगर प्रहरीले गरेको...