सहज नियुक्तिपछि अब निर्णायक परीक्षा : मुख्यसचिव अर्यालका लागि संक्रमण र सुधारको चुनौती
देशको जटिल राजनीति, कमजोर अर्थतन्त्र, संघीय समन्वयको चुनौती, प्रशासनभित्रको मनोबल–अविश्वास र डिजिटल युगको तीव्र अपेक्षाबीच मुख्यसचिव सुमनराज अर्यालले सावधानी, दृढता र निष्पक्ष नेतृत्वसहित परिणाम देखाउनु अबको ऐतिहासिक परीक्षा हुनेछ ।...