जेन जेड आन्दोलनमा दुवै आँखा गुमाएका घाइते बोहरालाई प्रधानमन्त्री कार्कीले भेटिन्
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेन जेड आन्दोलनमा दुवै आँखा गुमाएका घाइते सन्तोष बोहरालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्ज पुगेर उनले घाइते बोहराको उपचारको...