सरकार गठनपछिको समग्र कामको समीक्षा बैठक सिंहदरवारमा जारी
काठमाडौँ । सरकार गठनपछिको समग्र कामको समीक्षा बैठक जारी छ । प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू, मुख्यसचिव र सचिवहरूलाई सहभागी गराई आज बैठक बसिरहेको हो । सचिवहरूले आफ्ना मन्त्रालय र निकायहरूको...