मतदाता नामावलीमा नाम दर्ता गरेर मताधिकार सुनिश्चित गर्न प्रधानमन्त्रीको आग्रह
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावलीमा नाम दर्ता गरेर मताधिकार सुनिश्चित गर्न आग्रह गरेकी छन् । आफ्नो नाम मतदाता नामावलीमा भएरनभएको आयोगको वेबसाइटबाट हेर्न सकिने उल्लेख गर्दै उनले यस्तो आग्रह...