स्थानीय सेवा ऐनका दुई व्यवस्था अमान्य, राजपत्रमा सूचना प्रकाशित गर्न सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले कोशी प्रदेशको स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन, २०८० का दुई व्यवस्थालाई प्रारम्भदेखि नै अमान्य र बदर ठहर गरेको आदेश नेपाल राजपत्रमा प्रकाशित गर्न भनेको...