जाजरकोटमा श्रीमती हत्या गरी फरार रहेका श्रीमान् तीन वर्षपछि पक्राउ
काठमाडौँ । जाजरकोटमा श्रीमतीको हत्या आरोपमा फरार रहेका श्रीमान् तीन वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा छेडागाड नगरपालिका-१३ पिपलतडाका भद्रबहादुर सुनार रहेका छन् । प्रहरीका अनुसार सुनारले २०७९ मंसिर...