ललितपुरको ओचु हाइटमा खुकुरी प्रहार गरी एक युवाको हत्या
काठमाडौँ । ललितपुरको इमाडोलमा एक जनाको हत्या भएको छ। महालक्ष्मी नगरपालिका-४ ओचु हाइटमा रहेको मन्दिर अगाडि बुधबार राति एक युवकको हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले प्रशासनलाई...