२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनका नेपालीलाई तत्काल उद्धार गर्न मानव अधिकार आयोगको निर्देशन

अ+ अ-

काठमाडौं । चीनमा रहेका नेपाली नागरिकलाई तत्काल स्वदेश फिर्ता गर्न राष्ट्रिय मानवअधिकारले सरकारलाई आग्रह गरेको छ ।

आइतबार आयोगले सरकारको ध्यानाकर्षण गराउँदै नेपाली नागरिकको उद्धार कार्य तत्काल अघि बढाउन निर्देशन दिएको हो ।

आयोगका अध्यक्ष अनुपराज शर्माले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई छिटो भन्दा छिटो नेपाली नागरिक फर्काउने कदम चाल्न आग्रह गरे । चीनमा अध्ययन गर्न गएका विद्यार्थीका अभिभावकहरु विगत चार दिनदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गृहमन्त्रालय लगायतका मन्त्रालयमा पुगेर आफ्ना छोराछोरी छिटोभन्दा छिटो उद्धार गरिदिन आग्रह गर्दै आइरहेका छन ।

सरकारले चीनबाट तत्काल नागरिक ल्याउने तयारी गरिरहेको बताउँदै आएपनि कहिले ल्याउने भनेर प्रष्ट पारेको छैन । चीनमा रहेका नागरिकका आफन्तहरुले दिनहुँजसो सरोकारवाला निकायमा पुगेर आफ्ना आफन्तलाई तत्काल स्वदेश ल्याइदिन आग्रह गरिरहेका छन् ।