१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय चुनावमा मृत भेटिएका पौडेलको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग

अ+ अ-

काठमाडौँ । यही वैशाख ३० गते स्थानीय तहको निर्वाचनको दिन मृत भेटिएका बाराका ३८ वर्षीय राकेशभक्त पौडेलको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी हदैसम्मको कानुनी कारबाहीको माग गरिएको छ ।

पीडित परिवारले पत्रकार सम्मेलन गरी प्रहरीले सानी नाबालिगलाई हत्यारा देखाएकोमा आपक्ति जनाउँदै उक्त हत्या घटनाको निष्पक्ष छानबिनको माग गरेको हो ।

मृत्तकका माइला बुबा खड्गभक्त पौडेलले भतिज राकेशको हत्या प्रकरणमा दोषी पत्ता लगाएर कारबाही गर्ने विषयमा प्रहरीले असयोग गरेको भन्दै गुनासो गरे ।

चार पाँच जनाले अगाडिबाट हानेर र एउटाले पछाडिबाट हानेर हत्या भएको हुनसक्ने परिवारको आशङ्का छ । शव परीक्षण गरेपछि मृत्युको कारण डाक्टरलाई सोध्दा पछाडि टाउकोमा लागेको चोट भएको खुलासा भएको परिवारको भनाइ छ ।

मृतकका माइला बुबा पौडेलले घटनाको ११औँ दिनमा सिमराका प्रहरी नायब उपरीक्षक आएर छिमेकको सानी नानीले हानेर राकेशलाई मारेको पत्ता लागेको सुनाए पनि आफ्नो परिवार भने ती बालिकाले राकेशभक्तलाई मारेको भन्नेमा विश्वस्त नभएको स्पष्ट पारे

उक्त प्रकरणमा शङ्कास्पद ११ जनाको नाममा गत जेठ ३ गते जाहेरी दिएको पौडेलको भनाइ छ । राकेश बारा जितपुर सिमरा उपमहानगरपालिका–६ नगौल टोलस्थित दलबहादुर क्षेत्रीको घरको भर्याङको नजिक तल माटोको भुइँमा गत वैशाख ३० गते बिहान ३ बजे मृत्त रहेको र उनलाई सोही ठाउँबाट उठाएर अस्पताल लगिएको परिवारले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस