१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्यानको ठेक्कामा मिलेमतोको आशङ्का, सार्वजनिक खरिदले भन्यो संशोधन गर्नु

अ+ अ-

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आव्हान गरेको बोलपत्रमा मिलेमतोको आशङ्का गर्दै कागजात संशोधन गर्न भनिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले पत्र पठाउँदै २४ अगस्त २०२२ मा आव्हान गरिएको टर्मिनल भवन भरतपुर एयरपोर्टको बोलपत्र सम्बन्धी कागजात संशोधन गर्न भनेको हो । 

बिड डकुमेन्टको २.४.२ मा उल्लेख गरिएको प्रावधान सार्वजनिक खरिद अनुगमन कार्यालयबाट जारी गरिएको स्टाण्डर्ड बिडिङ डकुमेन्ट प्रोक्युपमेन्टको प्रावधान भन्दा फरक देखिएकोले सविचस्तरीय निर्णय गरी सो सच्याउन भनेको हो । 

पछिल्लो समय स्पेशिफिकेसनमा हुँदै आएको सेटिङमा कस्न थालिएसँगै कतिपय सरकारी अधिकारीहरू नै तिरिमिरी भएका छन् । ठेकेदारसँग मिलेर कुम्ल्याउन पल्लेकका केही उच्चपदस्थहरूको कमाई खाने भाँडो नै बुझिन पुगेको छ ।