६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’–ओलीले गठबन्धनको जरा काट्न थाले, समस्या सिर्जना हुन सक्छ : राजेन्द्र पाण्डे

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी शर्मा ओली सुदूरपश्चिम प्रदेश नेतृत्वको सरकारको नेतृत्व आफूहरूलाई दिने सहमति फेरेर गठबन्धनको जरा काट्न सुरु गरेको टिप्पणी गरेका छन्।

प्रधानमन्त्री ‘प्रचण्ड’ र ओलीले नेकपा एसलाई आफ्नो पार्टीको ब्रान्च अफिसजस्तो व्यवहार गरेकाले सुदूरपश्चिमको मुख्यमन्त्रीमा काँग्रेस समर्थित गठबन्धनको पक्षमा उभिएको बताए।

उनले भने, ‘हाम्रो अध्यक्ष प्रचण्ड र ओलीजीले गएको १९ गते सुदूरपश्चिम प्रदेशको नेतृत्व तपाईंहरुलाई भनेर घोषणा गरेका थिए। तर, त्यो कुरा कार्यान्वयन गर्नुको सट्टा सुदूरपश्चिमको मुख्यमन्त्री रञ्जिताजीको पार्टीलाई भनेर घोषणा गर्नुभयो। त्यसपछि हाम्रो अध्यक्षले एक दिन दिने अर्को दिने नदिने पटक पटक कुरा फेर्ने दुई वटा पार्टी मिल्ने हामीमाथि शासन गर्ने, समाजवादी पार्टी उहाँहरूको ब्रान्च अफिस होइन। ब्रान्च होइन। उहाँहरूले आफ्नो ब्रान्चलाई निर्देशन दिएझैँ गरेर दिनुभयो। त्यसपछि अध्यक्ष कमरेडले चित्त बुझाउनुभएन। त्यो निर्णयको आपत्ति जनाएर बालुवाटारबाट फर्केपछि सुदूरपश्चिमका साथीहरूलाई यस्तो व्यवहार भयो भन्ने सुनाइदिनुभयो त्यसपछि उहाँहरूले आफैँ निर्णय लिनुभयो।’

प्रतिक्रिया दिनुहोस