२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशीका मुख्य न्यायाधिवक्तालाई कारवाही गर्ने एमाले-माओवादीको चेतावनी

अ+ अ-

काठमाडौँ । सत्ता गठबन्धन घटकका नेकपा एमाले र माओवादी केन्द्रका नेताले संसद्को विशेषाधिकारको अवहेलना गरेको भन्दै कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता रुपेश कोइरालालाई कारबाहीको चेतावनी दिएका छन् ।

उनले कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीलाई अल्पमतमा परेको अवस्थामा पनि विश्वासको मत लिन नपर्ने, राजीनामा पनि दिन नपर्ने राय दिएर गैरकानूनी बाटोमा हिँडाउन खोजेको ती दलका नेताको टिप्पणी छ ।

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत लिन सङ्कल्प प्रस्ताव पारित भइसकेको छ । महान्यायाधिवक्ता राय र टिप्पणीले प्रदेशसभाको विशेषाधिकार अवहेलना गरेको एमाले र माओवादीको ठहर छ । वैशाख ७ मा पारित सङ्कल्प प्रस्तावमा मुख्यमन्त्रीलाई विश्वासको मत परीक्षण गर्न निर्देशन दिने र विश्वासको मत परीक्षण नगरे र मार्ग प्रशस्त पनि नगरे प्रदेश प्रमुखले अर्को सरकार गठनको आह्वान गर्न सन्देश दिइएको उल्लेख छ ।