१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदको अवरोध खुलाउन प्रधानमन्त्रीसँग सभामुखको आग्रह

अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउन प्रतिपक्षी दल नेपाली काँग्रेससँग तत्काल सहमतिको प्रयास थाल्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिएका छन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सभामुख घिमिरे र प्रधानमन्त्री दाहालवीच प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदमा अवरोध जारी राखेको विषमयमा छलफल भएको थियो । त्यसक्रममा सभामुखले प्रतिपक्षसँग तत्काल सम्वाद थालेर अवरोध हटाउने प्रयास गर्न प्रधानमन्त्रीलाई सल्लाह दिएका हुन् ।

प्रतिपक्षको निरन्तरको अवरोधले संसदबाट विधेयकहरू पारित गर्न नसकिएको, नीति तथा कार्यक्रममाथिको छलफल अगाडि बढ्न असम्भव देखिएको जस्ता विषयमा प्रधानमन्त्रीसँग चर्चा गरेका थिए ।

मंगलबार राष्ट्रिय सभाबाट राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित गर्न नसकिएको स्मरण गराउँदै सभामुखले भोलि बिहीबार बस्ने प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने वातावरण बनाउन प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।

मंगलबारको संसद बैठकमा काँग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिए पनि त्यसपछिको बैठकमा सहकारी प्रकरणमा संसदीय समिति गठनको अडान कायम राख्दै अवरोध गरेको थियो ।

छलफलमा प्रधानमन्त्रीले आज सत्तापक्षका नेताहरुसँग बैठक बस्ने तयारी गरेको जानकारी दिँदै भोलि (३) गते बस्ने संसद बैठक खुलाउने गरी प्रयास गर्ने सभामुखलाई आश्वासन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस