१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षकको पेसागत विकाससम्बन्धी पाठ्यक्रम स्वीकृत

अ+ अ-

काठमाडौँ । शैक्षिक जनशक्ति विकास परिषद्ले शिक्षक पेसागत विकास तालिम पाठ्यक्रम, सेवा प्रवेश तालिमसहित विभिन्न पाठ्यक्रम स्वीकृत गरेको छ ।

बिहीबार शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको अध्यक्षतामा बसेको बैठकले पाठ्यक्रम स्वीकृत गरेको हो । बैठकले एक महिने सेवा प्रवेश तालिम पाठ्यक्रम, एक महिने प्रमाणीकरण तालिम पनि स्वीकृत गरेको छ ।

परिषद् बैठकमा मन्त्री भट्टराईले शिक्षक जनशक्तिको अध्ययन गरी शिक्षकको परिभाषालाई पुनः परिभाषित गर्नुपर्ने बताइन् । तालिम केन्द्रहरूले पाठ्यक्रमलाई समय समयमा शिक्षक, विज्ञसँग सुझाव लिएर परिमार्जन गर्नुपर्नेमा मन्त्री भट्टराईले जोड दिइन् ।

‘शिक्षकका कुरा विद्यार्थीले सुनेर सिक्नेभन्दा पनि विद्यार्थीको जिज्ञासा मेटाउने खालको शिक्षक तयार गरिनुपर्छ । यसका साथै शिक्षकले तालिम लिइसकेपछि लिएको तालिमको अपडेट कक्षाकोठामा भए नभएको अनुगमन गर्ने व्यवस्था मिलाउनुपर्छ,’ मन्त्री भट्टराईले भनिन् ।

पाठ्यक्रम स्वीकृत भएसँगै अब प्रदेश शिक्षा तालिम केन्द्रबाट शिक्षकहरूको तालिम हुनेछ ।

प्रतिक्रिया दिनुहोस