काठमाडौँ । लोक सेवा आयोगले सामाजिक सुरक्षा कोषको लिखित परीक्षाका लागि भवन निर्धारण गरेको छ । आयोगको केन्द्रीय कार्यालयले मंगलबार एक सूचना जारी गरी सामाजिक सुरक्षा कोषको लिखित परीक्षाका लागि भवन निर्धारण गरेको जानकारी दिएको हो ।
सामाजिक सुरक्षा कोषको पूर्व प्रकाशित विज्ञापन अनुसार आ.प्र.,खुला तथा समावेशी तर्फको लिखित परीक्षा कार्यक्रम प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सूचना :

