२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मस्को गुगे इरानी विदेश मन्त्री, पुटिनले भने-‘अमेरिकी र इजरायली हमला अवैधानिक’

अ+ अ-

काठमाडौँ । इजरायल र अमेरिकाले इरानमाथि धुरा हालेर आक्रमण गरेसँगै इरानी विदेश मन्त्री रुसको राजधानी मस्कोमा अ‍ोर्लिएका छन् ।

रुसी विश्व च्यानल आरटीका अनुसार इरानका विदेश मन्त्री अब्बास अराग्ची सोमबार मस्को पुगेका हुन् । मस्को पुगेर उनले राष्ट्रपति भ्यादिरि पुटिनसँग भेटवार्ता गरेका छन् ।

भेटमा पुटिनले इरानमाथि भएको हमला कुनै पनि रुपामा औचित्य पुष्टि गर्न नसकिने भएको भन्दै हमलालाई अवैधानिक भनेका छन् । पुटिनसँग बोल्दै इरानी विदेश मन्त्रीले रुस अहिले इतिहासको सही पक्षमा उभिएको भन्दै तारिफ गरेका छन् ।

इजरायलका निसानाहरूमा हमला गरेर इरानले आफ्नो जायज सार्वभौमसत्ताको रक्षा गरेको विदेश मन्त्री अराग्चीले बताएको आरटीले उल्लेख गरेको छ ।