काठमाडौँ । सरकारले सात जना सहसचिवहरूको सरुवा गरेको छ। गत १२ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो।
सरुवा भएका सहसचिवहरूलाई मन्त्रालयबाट मन्त्रालयमा सरुवा गरिएको हो । जसमध्ये दुई जनालाई अतिरिक्तमा तानिएको छ ।








