काठमाडौँ । वैदेशिक रोजगार विभागको आधिकारिक वेबसाइटमा समस्या देखिएको छ ।
विभागको डोमेनमा समस्या देखिएको हो । यो डोमेनमा ३/४ दिन देखि समस्या देखिएको हो ।
विभागको डोमेन सर्च गर्दा थाई भाषा देखिन्छ । वेबसाइट हेर्दा ह्याक वा अट्याक भएको देखिन्छ ।