काठमाडौँ । सरकारले २१ जना सहसचिवको सरुवा गरेको छ ।
अघिल्लो मन्त्रिपरिषद्को बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूलाई सरुवा गर्ने निर्णय गरेको प्रशासन सिंहदरवार विशेष स्रोतले जानकारी दिएको छ ।
सूची केहीबेरमा सार्वजनिक हुने जनाइएको छ ।