२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहसचिव र उपसचिवको बढुवा तथा विज्ञापन प्रक्रिया पुनः सुरु

अ+ अ-

काठमाडौँ । लोक सेवा आयोगले सहसचिव र उपसचिव तथा सो सरह पदका बढुवा, आन्तरिक प्रतिस्पर्धा (आ.प्र.) र खुला तथा समावेशी विज्ञापनका दरखास्त संकलनलगायतका कार्य सुचारु गर्ने निर्णय गरेको छ।

नेपाल प्रशासन सेवाका राजपत्रांकित प्रथम श्रेणी (अप्राविधिक) सहसचिव वा सो सरह पद र प्रशासन सेवा, लेखा समूहका राजपत्रांकित द्वितीय श्रेणी (अप्राविधिक) उपसचिव वा सो सरह पदका बढुवा तथा विज्ञापन प्रक्रिया पुनः सञ्चालनमा ल्याइएको आयोगले जनाएको छ ।

यसअघि उच्च अदालत पाटनले रिट नं. ०८२-WO-०५८० २०८२-WO-०५९१, सहसचिव वा सो सरह तथा रिट नं. ०८२-WO-०५९४ उपसचिव वा सो सरह पदमा बढुवा सूचना तथा विज्ञापनहरूमा दरखास्त संकलन लगायतका कामकारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। सो आदेशका कारण मिति २०८२ कार्तिक १७ मा आयोगले सम्बन्धित बढुवा सूचना तथा विज्ञापन प्रक्रियालाई अर्को सूचना नआएसम्मका लागि स्थगन गरेको थियो।

तर, अदालतले मिति २०८२ कार्तिक २४ मा उक्त अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश दिएपछि आयोगले सो आदेश कार्यान्वयन गर्दै स्थगित प्रक्रियालाई आजदेखि पुनः सुरु गरेको हो।