काठमाडौँ । लोक सेवा आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणको विभिन्न पदहरूको नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणको प्राविधिक सेवाका विभिन्न (विज्ञापन नम्बर, समूह, पद) ५ र ४ तहका खुला तथा समावेशी तर्फका लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।
हेर्नुहोस् नतिजा







