काठमाडौँ । लोक सेवा आयोगले सहायक कम्प्युटर अपरेटर पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।
काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै शनिवार अपरेटर पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेका जानकारी दिएको हो ।
लोक सेवा आयोग दिपायल कार्यालयको विज्ञापन नम्बर १५८२०/०८०-८१ (दलित) नेपाल विविध सेवा, रा.प.अनं.द्वितीय श्रेणी (प्राविधिक), सहायक कम्प्युटर अपरेटर पदको वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी गरिएको छ ।
हेर्नुहोस् सूची :








